Udhyamsheelta's front cover

Udhyamsheelta Ek Parichaya

उद्यमशीलता: एक परिचय

Paperback

Rs 350

Delivery in 1-3 days

पुस्तकको बारेमा

"उद्यमशीलता: एक परिचय" पुस्तकको उद्देश्य भनेको – उद्यमशीलता के हो ? यो  किन आवश्यक छ ?  र, यसले समाज र अर्थतन्त्रमा के कस्ता योगदानहरु पुर्याउँछन् भन्ने हो ।

उद्यमशीलता भनेको केवल व्यापार सुरु गर्नु मात्र होइन । यो उत्पादनका चार आधार – भूमि, श्रम, पुँजी र उद्यमशीलता मध्येको एक हो । उद्यमीहरू नयाँ कुरा सोच्न सक्छन्, अवसर चिन्न सक्छन्, जोखिम लिन सक्छन् र नवप्रवर्तन गर्न सक्छन् । त्यसैले उनीहरूले नयाँ उत्पादन, राम्रो काम गर्ने तरिका र प्रविधिमा सुधार ल्याउन सक्छन् ।

यस पुस्तकले द्यमशीलताले रोजगारी सिर्जना गर्छ, जीवनस्तर बढाउँछ र देशको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउँन सक्छ भन्ने विषयबस्तु समेटिएको छ । यस पुस्तकमा स्टीभ जब्स, जेफ बेजोस जस्ता उद्यमीहरूको उदाहरण पनि दिइएको छ I जसमा उनीहरुले गल्तीहरूबाट पाठ सिकेर सफलता हासिल गरेको कुरा उल्लेख छ ।
                                                                                                                                                                                                                                                                                                        

यो पुस्तक हाम्रो जस्तो मुलुकमा जसले देशको अर्थतन्त्रलाई थोरै केन्द्रीकृत र धेरै स्वतन्त्र, खुला, विविधतायुक्त, गतिशील, उत्पादनमूलक र समृद्ध बनाउने इच्छा राख्छन् तिनका लागि महत्त्वपूर्ण अध्ययन सामाग्री हुन सक्छ ।

All Editions

9789937986731
Paperback
ISBN13: 9789937986731
WeRead, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review