Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Edition: | 1st |
Paperback | |
Pages: | 164 |
यो निबन्धसंग्रहमा ४० वटा विविध विचारभाव तथा विषयका निबन्धहरू छन् ।
‘बासित भन्न नसकेका कुरा’ शीर्षकको निबन्धमा मित्रलाल लेख्छन्, ‘ममा भौतिक चेतना विकास भइसकेपछि त्यो कुरा खुलस्त पारेर भन्न मन थियो— बा, तपाईंले जुन देउतालाई पूजा गरिरहनुभएको छ ती देउता कहीँ पनि छैनन् । स्वर्ग पनि कहीँ छैन र नर्क पनि कहीँ छैन ।...’
Mobile Apps
Contact