Tritiya prakriti's front cover

Tritiya prakriti

तृतीया प्रकृति: संस्कृत वाङ्मयमा तेस्रो लिङ्गी
Tritiya prakriti's front coverTritiya prakriti's back cover

Paperback

Rs 666

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

प्राचीन संस्कृत वाङ्मयमा पनि आधुनिक ग्रन्थहरूमा जस्तै तृतीया प्रकृति अर्थात् तेस्रो लिङ्गीको विषयमा शास्त्रीय चर्चा आउँछ । त्यो कुरा अहिलेका पढेलेखेका मानिसहरूमा भने त्यति चर्चित छैन । यसैले यस पुस्तकमा महाभारत, भारतीयनाट्यशास्त्र, नाट्यशास्त्रका अरू ग्रन्थ, वात्स्यायनकामसूत्र, चरकसंहिता, सुश्रुतसंहिता, वास्तुशास्त्रका ग्रन्थ, काव्य, कोष र प्राचीन अभिलेख केलाई तृतीया प्रकृतिको विषयमा प्रकाश पार्ने चेष्टा गरिएको छ ।

All Editions

9789937994101
Paperback
ISBN13: 9789937994101
Book Hill, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review