Delivery in 1-3 days
निकै बेरसम्म तिम्री स्वास्नी र मेरो गलबदी भयो। ऊ अनकनाउँदै रही, म फकाउँदै रहेँ। अन्तत: मलाई रिस उठ्यो र निर्णयात्मक स्वरमा कठोरतापूर्वक भन्ने, '' म अन्तिम निर्णय चाहन्छु, मसित जाने कि नजाने?''
''कस्तो अबुझजस्तो कुरा गर्या, म आफ्नो लोग्नेलाई कसरी छोड्न सक्छु? तिमी त उसै भेट भएका थियौ। उसै!'', म अकमकिएँ।
Your review helps others make informed decisions
Click on a star to start your review