The Purple Book of TAX 2076

The Purple Book of TAX 2076

२०७६ को राजश्व पुस्तक

Paperback
Rs 900
Genre:Test Preparation
Language: Nepali
Published:August 09, 2019
Edition:1st
Paperback
Pages:542

पुस्तकको बारेमा

- अंग्रेजी र नेपाली दुवै भाषामा आयकर र मुल्य अभिवृद्धि कर ऐन र नियमावली रहेको
- निर्देशिका र नियमावलीका महत्त्वपूर्ण ब्यबस्थालाई दफा संगै मिलाएर नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रस्तुत गरिएको
- ऐन पढ्दा नियमावली र निर्देशिकाको महत्वपूर्ण ब्यबस्था साथै राखी पढ्न सरल बनाइएको
- CAP III का विद्यार्थीलाई उपयोगी हुने गरी अन्त शुल्क (Excise Duty) र भन्सार कानुन (Customs Duty) को Exam Note राखिएको
- पाठकलाई कानुन बुझ्न सहज होस भनी केही ब्यबस्थालाई टेबुल र चित्र र उदाहरणमा समेत प्रस्तुत गरिएको
- २०७५/७६ मा बिभागबाट जारी भएका सम्पुर्ण परिपत्र र सर्बोच्च अदालतका महत्त्वपूर्ण नजिरहरु समाबेश गरिएको
- पुराना सम्पूर्ण संसोधनहरु समेत समाबेस भएको

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode