दि अमेरिकन लाइफ विश्वराज अधिकारी
१. सूर्य (लघुकथासङ्ग्रह - २०५४)
२. बहलिया (कथासङ्ग्रह - २०५८)
३. अभिनय (लघुकथासङ्ग्रह - २०६०)
४. मधुर मिलन (कथासङ्ग्रह - २०७०)
५. मिसिसिपीको किनार (कथासङ्ग्रह २०७१)
६. रानीघाट (कथासङ्ग्रह २०७२ )
प्रकाशित कृति
७. विश्वगीता ( श्रीमद्भगवत गीता मूलपाठ एवं व्याख्या २०७२)
८. I Was Wrong (A Collection of Short Stories in English -July 2017)
९. अन्तिम निर्णय ( लघुकथाससङ्ग्रह - २०७३ )
१०. बमती से लमहा (गीतसङ्ग्रह, बज्जिका भाषा-२०७३)
११. नलेखिएका कथा (कथासङ्ग्रह २०७६)
१२. अचम्म (महत्वर्ण, रोचक, आश्चर्यजनक घटनाहरूको
सकलन-२०७६)
१३. अमेरिकी अर्थतन्त्रका विशेषता (दृष्टिकोण २०७६)
१४. अधुरो प्रेम (गीतसङ्ग्रह - २०७७)
१५. कहाँ गेल ऊ लोग (संस्मरण, बज्जिका भाषा - २०७७)
१६. मेघदूतमा के छ ? (प्रेम परिचय, महत्व, व्याख्या एवं मूल पाठ- २०७८)
१७. दोभान (मुक्तक एवं कवितासङ्ग्रह, तीर्थराज अधिकारीसँग सहले
खन- २०७८)
१८. पिरको आवाज (छोटाकथा-२०७९)
१९. सागरमणि दाइ नेपाल फर्किनु भयो (कथासङ्ग्रह २०७९)
२०. सफलताका सूत्र (अनुभव एवं दृष्टिकोण-२०७९)
२१. सदृश्य पर्दा (यौन कथासङ्ग्रह - २०७९)
२२. क्रुज डायरी (नियात्रा सङ्ग्रह - २०८० )
२३. बज्जिका कहाबत (प्रेसमा )
२४. रनाहा (प्रेसमा)
कलेज (नेपाल) स्तरका करिब एक दर्जन पाठ्य पुस्तक प्रकाशित
विभिन्न क्षेत्रका आधा दर्जन पुस्तक प्रकाशित