Tathagat's front cover
Tathagat's front coverTathagat's back cover

Tathagat

तथागत
Paperback
Rs 445
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937775670
ISBN10:9937775671

पछिल्लो बाहिरी पृष्ठबाट

कविताको गोरेटो छिचोल्दै आख्यानको मूल सडकमा आइपुगेका शब्द शिल्पी हुन्-सिर्जन अविरल । उनको पहिलो आख्यान मोक्ष हो ।

एउटी आनीको कथा हो, तथागत । बुद्धकालीन समय र दर्शनमा टेकेर लेखिएको प्रस्तुत आख्यानमा बुद्धदर्शनसँगै भौतिक र आध्यात्मिक जीवनको फ्युजन भेटिन्छ । यस उपन्यासमा लेखकले सिड़ो जगत नै दुखालय हो भनेर पनि मानिसको दुःख र आँसुको कथा मात्र भनेका छैनन्, ध्यानमा भेटिने मनको आनन्द र जीवनको उज्यालो पनि देखाएका छन् ।