Tamang Prativa Kosh's front cover

Tamang Prativa Kosh

तामाङ प्रतिभा कोश: विश्वभरिका १,००० तामाङ प्रतिभाहरूको शौर्यगाथाको अभिलेख

Paperback

Rs 500

Delivery in 1-3 days

पुस्तकको बारेमा

तामाङ प्रतिभा कोश
सङ्कलक तथा सम्पादक : अमृत योन्जन-तामाङ 
भाषा सम्पादक : इन्द्र तामाङ र लक्ष्मी रूम्बा 
प्रकाशक : म्हेन्दो ट्रस्टको लागि अमृत योन्जन-तामाङ 
संस्करण : पहिलो, फागुन २०८१ (फ्रेब्रुअरी, २०२५)

पछिल्लो बाहिरी पृष्ठबाट

भाषाविज्ञानमा स्नातकोत्तर गरेका अमृत योन्जन-तामाङ मातृभाषा, मातृभाषामा शिक्षा र भाषिक मानव अधिकारका अभियन्ता हुन्। नेपाल सरकारद्वारा गठित 'राष्ट्रिय भाषा नीति सुझाव आयोग' (२०५०) देखि 'भाषा आयोग' (२०८०) सम्मका सरकारी निकाय, कार्यदल र आयोगहरूका सदस्यमा नियुक्त भएर नेपालका भाषाहरूको विकासमा उल्लेखनीय योगदान गरेका छन् ।
रामेछाप, तिल्पुङका उनी विगत ४५ वर्षदेखि लेखन र सम्पादन कार्यमा पनि सक्रिय छन् । उमेरले ७० वर्षमा टेकेका उनका यो ७०औं कृति हो। यस कृतिमा उनले एक हजार तामाङ प्रतिभाहरूको आधिकारिक अभिलेख तयार गरेका छन् । हो, उनका लेखन मूलतः भाषा, भाषाविज्ञान र आदिवासी पहिचानमा केन्द्रित हुने गर्दछ ।

All Editions

9789937181969
Paperback
ISBN13: 9789937181969
Mhendo Trust, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review