Delivery in 1-3 days
टंक चौलागाई लेखन, निर्देशन र अभिनय प्रशिछणमा सक्रिय छन् । यसअघि उनको जिरो कटेज (२०६८ ), काठमान्डु गीत (२०७० ) उपन्यास लगायत आधा दर्जन बालसाहित्यका पुस्तक प्रकाशित छन् । सन्तानको खुशी र मायाका अघिल्तिर हरेक आमा-बाबु निरश जीवन अँंगाल्छन्, कसरी एउटा आमा-बाबु त्यो चरणसम्म प्रवेश गर्छन् भन्ने यो उपन्यासमा झल्किएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review