Tadi Kinarko Geet's front cover

Tadi Kinarko Geet

तादी किनारको गीत
Tadi Kinarko Geet's front coverTadi Kinarko Geet's back cover

Paperback

Rs 360

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

पहिलोपल्ट वि. सं. २०७२ सालमा प्रकाशित 'तादी किनार को गीत' माझी समुदायमा व्याप्त कलिलो उमेरमा बिहेको बोल बोल्ने र बिहे गरिदिने प्रलचनमाथि लेखिएको किशोर उपन्यास हो । यसले माझी समुदायको चालचलन, रीति-रिवाज, पेसा- व्यवसाय र पछिल्लो समय उनीहरूमा देखिएको विस्थापनको समस्यालाई पनि सरल र पाठकमैत्री भाषामा उतारेको छ । बालबालिका र किशोर-किशोरीलाई विशेषतः ध्यानमा राखेर लेखिएको यो उपन्यास सबै उमेर समूहका पाठकका लागि पठनीय छ । पुस्तकले २०७१ सालको गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार पनि प्राप्त गरेको थियो ।

All Editions

9789937652155
Paperback
ISBN13: 9789937652155
Page Turner Pvt. Ltd
Hardcover
Page Turner Pvt. Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review