Swatantra Samajko Aadharshila's front cover

Swatantra Samajko Aadharshila

स्वतन्त्र समाजको आधारशिला

Hardcover

Rs 450

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

स्वतन्त्रताले समृद्धि ल्याउँछ । यसले मानवीय प्रतिमा, अन्वेषण र आविष्कारलाई उजागर गर्छ । तर आफूलाई स्वतन्त्र ठान्ने मुलुकमा पनि वास्तविक अर्थमा व्यक्तिगत, सामाजिक, राजनीतिक तथा आर्थिक स्वतन्त्रता दुर्लभ हुन्छ ।

शासकहरूको तजबिजीमा जनताको सामाजिक र आर्थिक जीवनलाई नियन्त्रणमा राखिन्छ । तिनले हाम्रो दैनिक जीवनलाई यति सङ्कुचित बनाएका हुन्छन् कि, ती हाम्रो संस्कृतिका अङ्ग बन्छन् । त्यसलाई हामी हाम्रो नियति ठान्न थाल्छौं ।

स्वतन्त्रता भनेको के हो र यसले कसरी काम गर्छ भन्ने कुराको स्पष्ट दृष्टि त्यो जग हो, जसमाथि मानिसले असली स्वतन्त्र समाज निर्माण गर्न सक्छन् । यो पुस्तकमा स्वतन्त्र समाजको त्यही स्पष्ट दृष्टि पहिल्याउने प्रयास गरिएको छ ।

हरि शर्माको भूमिकासहित

 

All Editions

9789937746038
Hardcover, First
ISBN13: 9789937746038
FinePrint, 2021
Paperback, First
FinePrint, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review