इमन बटलर बेलायतस्थित एडम स्मिथ इन्स्टिच्युटका निर्देशक हुन् । उनले मिल्टन फ्रिडम्यान, उफर हायक, लडविग भन मिसस, एडम स्मिथ, अस्ट्रियाली आर्थिक विचारधारा, सार्वजनिक छनोट नीति, बजार अर्थतन्त्रलगायत विषयमा पुस्तक लेखेका छन् ।