Swasthyasutra
SwasthyasutraSwasthyasutra

Swasthyasutra

स्वास्थ्यसुत्र

Paperback
Rs 283 Rs 315
Genre:Health & Fitness
Language: Nepali
Published:2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712460
ISBN10:9937712467
Pages:254
Weight:254 g

पुस्तकको बारेमा

शारीरिक एवम् मानसिक रुपमा स्वस्थ रहन ख्याल गर्नुपर्ने महत्वपूर्ण जानकारीहरुको सँगालो हो 'स्वास्थ्यसुत्र'। सुत्रात्मक रुपमा लेखिएको यस पुस्तकले हामीले दैनिक जीवनमा ख्याल नगरेका, थाहा पाएर पनि बेवास्ता गरिरहेका अनेक कुराहरुका बारेमा सचेत गराउँछ। 

थोरै मात्रै पनि प्राकृतिक जीवनशैली अंगाल्यो भने मान्छे शारीरिक एवम मानसिक रुपमा स्वस्थ रहन सक्छ, खानपान र दैनिक जीवनमा हामीले गर्ने लापर्बाही नै रोगको कारण हो भन्ने कुरा बुझाउन पुस्तक सक्षम छ।  कतिपय असाध्य रोग लागेर अचुक उपचार पाउन नसकी छटपटाइरहेकाहरुलाई समेत पुस्तकले मार्गदर्सन गर्छ। 

पुस्तकमा हाल व्यतित गरिरहेका दैनिक जीवनशैलीमा केहि मात्रै परिवर्तन गर्ने हो भने स्वस्थ रहन सकिन्छ भन्ने कुराका अनेक उदाहरण अघि सारिएको छ। व्यवहारोपयोगी यो पुस्तक हरेक घरका लागि आवश्यक छ। 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode