कवि घिमिरेले काव्यकृति ‘सूनको टप’मा जीवन जगत, समाज, देश, आमा बा, प्रकृति यावत् सन्दर्भलाई ४१ वटा कवितामा समेटेका छन् ।