Suikhure

सुइखुरे


E-book
Rs 75
Paperback
Rs 225 Rs 250
Send as Gift!
Genre: Stories
Language: Nepali
Published: June 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937061681
ISBN10: 9937061687

पछिल्लो बाहिरी पृष्ठबाट

सुइखुरेका कथाहरूले विशेष गरी राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति अनन्य अनुरागसहित तिनकै सेरोफेरोमा परिभ्रमण गरेका छन् । राजनीतिक अस्थिरता र मानवीय सड्कीर्णताका बिच रूमलिंदै गएको नेपाली समाज तथा नेपाली मनहरूको चिरफार गरेका छन् । स्वदेशदेखि परदेशसम्मका र सांस्कृतिक महत्तादेखि आधुनिक जीवनशैलीसम्मका विषय परिधिहरू समेटेका छन् । सक्षिप्ताभित्रको दुत आख्यानात्मकता, विवरणात्मकताभित्रको व्यङ्ग्यात्मकता र सरलताभित्रको वैचारिकताजस्ता शैलीगत प्राप्तिहरू वरण गरेका छन् ।

- डा.लेखप्रसाद निरौला