Delivery in 1-3 days
यो पुस्तक ध्वनि चिकित्साको लागि पुर्ण पुस्तक हो । ज्ञान, स्वास्थ्य, व्यावसाय र रोजगारी चार संभावनाको संगम हो ।
नेपाल ध्वनि र ध्यानको लागि पवित्र भूमि हो । हिमालयको मौनता र प्राचिन परम्पराका सिङ्गिङ बाउलहरू यहीँ जन्मेका हुन् । आज विश्वभर ध्वनि चिकित्साको माग बढ्दो छ, तर यसको स्रोत भूमि नेपाल हो भन्ने कुरा धेरैलाई थाहा छैन ।
नेपालले विश्वलाई बुद्ध र शान्तिको सन्देश दियो, अब ध्वनिद्वारा स्वास्थ्य र चेतनाको सन्देश दिन सक्छौं ।
Your review helps others make informed decisions
Click on a star to start your review