Singha Durbarko Ghumne Mech

सिंहदरबारको घुम्ने मेच


E-book
Rs 215
Paperback
Rs 382 Rs 425
Send as Gift!
Hardcover
Rs 535 Rs 595
Genre: Memoirs
Language: Nepali
Published: October 17, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937937825
ISBN10: 9937937825
Pages: 216

Hardcover

Origin: Nepal
ISBN13: 9789937937832
ISBN10: 9937937833
Pages: 216

पछिल्लो बाहिरी पृष्ठबाट

डा. सुधा शर्मा पेसाले प्रसूति तथा स्त्रीरोग एवं जनस्वास्थ्य विशेषज्ञ हुन् । प्राध्यापन र प्राज्ञिक लेखनमा समेत सक्रिय उनले २०६२(६३ सालको जनआन्दोलनमा चिकित्सकका तर्फबाट अगुवाइ गरिन् । जीवनको महत्त्वपूर्ण हिस्सा भने नेपालका औंलामा गन्न सकिनेमध्ये एक महिला सचिवका रूपमा बिताइन् । समावेशी राजनीति र पुरातन पितृसत्ताको दोसाँधमा एक महिला सचिवका चुनौती र सिकाइ आफैँमा रोचक छन् । जनप्रशासन, लैङ्गिक मूलप्रवाहिकरण र समाजशास्त्रका लागि समेत यो उपयोगी दस्तावेज हुनेछ ।