Sudha Sharma

डा. सुधा शर्मा

डा. सुधा शर्मा योग्यताले प्रसुति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले अक्टुबर २००८ देखि डिसेम्बर २०११ सम्म स्वास्थ तथा जनसंख्या मन्त्रालयमा सचिवको रुपमा पनि कार्यसम्पादन गरिसकेकी छिन्।

Books by Sudha Sharma