Sikai ra Sahayog
Sikai ra SahayogSikai ra Sahayog

Sikai ra Sahayog

सिकाइ र सहयोग

E-book
Rs 150
Paperback
Rs 355 Rs 395

पुस्तकको बारेमा

शैक्षिक क्षेत्रका वरिष्ठ सर्जक खगराज बरालको यस कृतिले दैनन्दिन जीवन बाँच्ने निरन्तर पद्धतिमा धीरता र सहज जिउने कला सिकाउँछ ।

पछिल्लो बाहिरी पृष्ठबाट

बालसिकाइका प्रारूप (सुनाइ, बोलाइ, पढाइ, लेखाइ) मान्छेमा जीवनभर रहन्छन् । सिकाइकै माध्यमबाट हामीले प्रदर्शन गर्ने व्यवहार फरक हुन्छ, सामाजिकता र निजत्वमा भिन्नता आउँछ । सिकाइको यसै प्रक्रियामा व्यावहारिक सिकाइको अर्को कडी हो सिकाइ र सहयोग

सैद्धान्तिक र व्यावहारिक कसीमा घोटिएको सिकाइ सामाजिक जीवनका हरेक क्षेत्रमा उपयोगी हुन्छ । अनुभव र अनुभूतिका माध्यमबाट पोखिएको ज्ञान आफैमा विशिष्ट सिकाइ हो । यसले सोच्ने शैलीसँगै अनुभूतिलाई व्यवहारिकतामा ढाल्ने सिप सिकाउँछ । शैक्षिक क्षेत्रका वरिष्ठ सर्जक खगराज बरालको यस कृतिले दैनन्दिन जीवन बाँच्ने निरन्तर पद्धतिमा धीरता र सहज जिउने कला सिकाउँछ ।

लेखकको यसअगि सिकाउने शैली साङ्ग्रिला बुक्सद्वारा प्रकाशित छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode