Delivery in 1-3 days
एस संग्रहमा श्रीकृष्ण प्रेममा समर्पित विभिन्न छन्दका १०८ वटा कविताहरु रहेका छन् । यी कवितामा कतिपय गजल पनि सामेल छन् ।
कृष्णशरण उपाध्याय शास्त्रीय छन्दका कविका रूपमा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्दको माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review