Shramatan

श्रमाटन: वैदेशिक रोजगारीको वृत्तान्त


E-book
Rs 185
Paperback
Rs 337 Rs 375
Send as Gift!
Genre: Memoirs
Language: Nepali
Published: November 27, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937734240
ISBN10: 993773424X
Pages: 216

पछिल्लो बाहिरी पृष्ठबाट

पाइलैपिच्छे मृत्युसँग पौठेजोरी खेलेर वैदेशिक रोजगारीमा पुग्ने नेपाली युवाहरूको त्रासद जीवनगाथा हो, श्रमाटन । यसमा सन् नब्बेको दशकमा रोजीरोटीका लागि परदेशमा भौंतारिँदा लेखकले बेहोरेका तीता-मीठा घटनाजन्य अनुभूतिलाई समेटिएको छ ।

श्रमाटनका लेखक बीएन जोशी आफैंमा यायावर हुन् । रोजगारीका क्रममा एक दशकजति विदेश बसेका जोशी तनहुँको छाङ, मनहरीमा जन्मिएका हुन् । यसअघि उनका दुई आख्यान प्रकाशित छन् ।