Shiva Simabhanda Para's front cover

Shiva Simabhanda Para

शिव सीमाभन्दा पर: प्रोटो-शैववादको विश्वव्यापी यात्रा
Shiva Simabhanda Para's front coverShiva Simabhanda Para's back cover

E-book

Rs 195

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

शिव सीमाभन्दा पर: प्रोटो-शैववादको विश्वव्यापी यात्रा — दार्शनिक, प्रतीकात्मक, र सांस्कृतिक तुलनात्मक अनुसन्धान— डा. नवराज सुब्बाद्वारा लिखित यो पुस्तक एक गहन, बहुआयामिक तथा नवीन अनुसन्धानको फल हो, जसले शिव–दर्शन र प्रोटो-शैव अवधारणाको ऐतिहासिक, दार्शनिक, सांस्कृतिक र प्रतीकात्मक स्वरूपलाई विश्वव्यापी परिप्रेक्ष्यमा केलाउँछ।

यस पुस्तकले शिवको अवधारणा र प्रभावलाई भारत केन्द्रित सीमामा मात्र नबुझी, अफ्रिका, मेसोपोटामिया, इजिप्ट, मध्यपूर्व, सिन्धु–हड़प्पा र विश्वका अन्य प्राचीन सभ्यताहरूमा पाइने समान प्रतीक, अभ्यास र दार्शनिक विमर्शहरूको तुलनात्मक विश्लेषण मार्फत वैश्विक मान्यताको रूपमा प्रस्तुत गरेको छ।
प्रथम अध्यायमा पुस्तकको पृष्ठभूमि, उद्देश्य, अध्ययन विधि र दृष्टिकोण प्रस्तुत गरिएको छ। यहाँ शिवको त्रिद्वन्द्वात्मक स्वरूप (सृष्टिकर्ता, विनाशकर्ता र पालनकर्ता) को व्याख्या गर्दै, प्रतीकात्मक चिन्हहरू (लिङ्ग, त्रिशूल, नन्दी), प्राकृतिक तत्त्वहरूसँगको सम्बन्ध, योग र तपस्याको भूमिका आदिमा आधारित दार्शनिक विश्लेषण गरिएको छ।

All Editions

9789937981040
Paperback
ISBN13: 9789937981040
Hamro Idea (Pvt. Ltd.), 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review