Sharmistha's front cover

Sharmistha

शर्मिष्ठा: शिक्षाप्रद पौराणिक उपन्यास
Sharmistha's front coverSharmistha's back cover

E-book

Rs 90

Paperback

Rs 150

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

हरेक नारीमा हुने अर्की नारीप्रतिको ईर्ष्याभाव ऑन पुरुषमा हुने कामान्यता, त्यसले निम्त्याउने मानिसक विचलन र आइपर्ने सकष्ट यो उपन्यासका मूल विषय हुन् ।

उपन्यासले अहंकार र प्रतिशोधभन्दा तुच्छ दुनियाँमा अर्को केही छैन भन्ने सन्देश दिएको छ । साथै, क्षमाशीलता र सहनशीलताको स्तुत्य उदाहरण प्रस्तुत गरेको छ।

दैत्यगुरू शुक्राचार्यपुत्री देवयानी र राजा वृषपर्वापुत्री शर्मिष्ठाबारेको पौराणिक कथामा आधारित यस उपन्यासको भाषा असाध्यै सुललीत छ । पढ्न थालेपछि नटुङ्ग्याइ छाड्नै सकिन्न ।

 

All Editions

9789937712453
Paperback, 1st Edition
ISBN13: 9789937712453
Manjari Publication, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review