Sharmistha

शर्मिष्ठा: शिक्षाप्रद पौराणिक उपन्यास


E-book
Rs 90
Paperback
Rs 135 Rs 150
Send as Gift!
Genre: Novels
Language: Nepali
Published: February 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937712453
ISBN10: 9937712459
Pages: 150

पछिल्लो बाहिरी पृष्ठबाट

हरेक नारीमा हुने अर्की नारीप्रतिको ईर्ष्याभाव ऑन पुरुषमा हुने कामान्यता, त्यसले निम्त्याउने मानिसक विचलन र आइपर्ने सकष्ट यो उपन्यासका मूल विषय हुन् ।

उपन्यासले अहंकार र प्रतिशोधभन्दा तुच्छ दुनियाँमा अर्को केही छैन भन्ने सन्देश दिएको छ । साथै, क्षमाशीलता र सहनशीलताको स्तुत्य उदाहरण प्रस्तुत गरेको छ।

दैत्यगुरू शुक्राचार्यपुत्री देवयानी र राजा वृषपर्वापुत्री शर्मिष्ठाबारेको पौराणिक कथामा आधारित यस उपन्यासको भाषा असाध्यै सुललीत छ । पढ्न थालेपछि नटुङ्ग्याइ छाड्नै सकिन्न ।