Shaikshik Aakashka Ujjwal Nakshatra's front cover

Shaikshik Aakashka Ujjwal Nakshatra

शैक्षिक आकाशका उज्ज्वल नक्षत्र
Shaikshik Aakashka Ujjwal Nakshatra's front coverShaikshik Aakashka Ujjwal Nakshatra's back cover

Paperback

Rs 700

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

शिक्षा
पीएचडी (शिक्षाको समाजशास्त्र) र एमफिल (शैक्षिक अध्ययन), जवाहरलाल नेहरू विश्वविद्यालय,नयाँ दिल्ली; एमएड (अङ्ग्रेजी शिक्षा), त्रिवि, काठमाडौँ ।

छोटो कोर्स/तालिम
समावेशी शिक्षा (क्विन्सल्याण्ड यूनिभर्सिटी अफ
टेक्नोलोजी, अस्ट्रेलिया)
प्रारम्भिक बालविकास (इजरायल)
शैक्षिक योजना तर्जुमा (फ्रान्स) ।

प्रकाशित पुस्तक :
Medium of Instruction and Languages for Education: Ways Forward for Education Policy, Planning and Practice in Nepal (Co-author, 2017)
शिक्षणको माध्यम र शिक्षाका भाषाहरू : नेपालमा
शिक्षाका नीति, योजना र अभ्यासका लागि अबको बाटो (सहलेखन, २०७३)
इन्द्रेनी संयुक्त बाछिटासङ्ग्रह (२०७८)
मृतसागरमा तैरिँदा नियात्रासङ्ग्रह (२०७९)
चन्द्रकुमारी उपाध्याय स्मृतिग्रन्थ (सम्पादन, २०८० )
विष्णुमाया कडेलको जीवनयात्रा (२०८०)
झुल्को आँखामा गीतसङ्ग्रह (२०८२ )
शैक्षिक आकाशका उज्ज्वल नक्षत्र (२०८२)

All Editions

9789937968560
Paperback
ISBN13: 9789937968560
Nepal Shrasta Samaj

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review