Currently not available.
Contact us for further queries.--आज श्रीमान् र मैले इमेल चेक गर्यो । ससुराले मेल गर्नुभएको रहेछ । लेख्नुभएको थियो, 'बाबू प्रताप, तिमी हाम्रो एकमात्र सन्तान हौ । सोचेका थियौं, तिमी नै हाम्रो बुढेसकालको लौरो हुनेछौ । अशक्त अवस्थाको सहारा बन्छौ तर तिमीले हाम्रो माया राखेनौ । तिमीलाई पैसाले पुगेन । कति सकिन्छ कमाउनू । हामी देश छोड्न किमार्थ सक्दैनौं । हामी यहीँ बाँच्छौं, यहाँ मछौं । तिमीहरूको भन्दा हामीलाई देश प्यारो लाग्यो । आएनन् भनेर नरिसाऊ । देश बाँचुन्जेल हामी देश छाड्न सक्दैनौं । इच्छा परे फोन गर्नू । पैसाजस्तो ठूलो बाबुआमा कहाँ हुन्छन् र ! यो देश डुबे पनि हामी यहीँ डुबेर मछौं । हाम्रो पीर कहिल्यै नलिनू । तर बाबु, दुईचार वर्षपछि छोराछोरीले देश खोज्छन् । त्यतिबेला तिमीले उनीहरुलाई आफ्नै देश दिन सक्नुपर्छ'
Your review helps others make informed decisions
Click on a star to start your review