Satyajit Ray Ka Katha's front cover

Satyajit Ray Ka Katha

सत्यजीत रायका कथा
Satyajit Ray Ka Katha's front coverSatyajit Ray Ka Katha's back cover

Paperback

Phoenix Books

Rs 599

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

सत्यजीत राय जति प्रयोगशील र कुशल फिल्म-निर्माता हुन् त्यति नै प्रयोगशील र सिद्धहस्त साहित्य-सर्जक । रायका यी तेइस ओटा कथा भन्नलाई बालकथा हुन्, हुनलाई यी हुन् सबै उमेर वयका पाठकहरुका कथा । झर्रो यथार्थ र स्वैरकल्पना, जासुसी र तिलस्म, जादू र चमत्कार, संशय र भय एवं खुल्दुली र साहसिकताको अद्भुत सम्मिश्रणद्वारा निर्मित कथाहरु । फिल्मी नाटकीकरणको कलाको विशिष्ट प्रयोगका नमूना । पढ्न थाल्यो कि एकै आसनमा पढिनसकी धरै नपाइने । जसको यो हो परिमार्जित संस्करण ।

- खगेन्द्र संग्रौला, अनुवादक

All Editions

9789937975605
Paperback
ISBN13: 9789937975605
Phoenix Books
9789937031653
Paperback
ISBN13: 9789937031653
Redink Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review