Satta-Vimarsha ra Dalit's front cover

Satta-Vimarsha ra Dalit

सत्ता -विमर्श र दलित
Satta-Vimarsha ra Dalit's front coverSatta-Vimarsha ra Dalit's back cover

Paperback

Rs 350

Delivery in 1-3 days

About the Book

The book Satta-Bimarsha ra Dalit, Ambedkar: drishtikon ra bebechana (Discourse on State and Dalit: Ambedkar’s perspective and Analysis) dissects the caste system and Dalit emancipation, centering on Ambedkar’s ideas and behaviours.  This book consists of four chapters written by various writers and includes Sukhadeo Thorat’s paper, “caste discrimination and necessary constitutional provision and policies against discrimination: Perspective of BR Ambedkar and lense of Nepal”. Besides this paper, six articles are derived from the book of “Ambedkar in retrospect: Essays in Economics, politics and society”. Another article “State and Monitories” is taken from the book of ” BR Ambedkar: Perspective on Social exclusion and inclusion policies.” All articles and papers are translated into Nepali language for the Nepali readers. This book is so electrifying that it ignites fire in the hearts of those who have embarked upon a journey of Dalit emancipation.

पछिल्लो बाहिरी पृष्ठबाट

न गान्धी अमर छन्, न त काङ्ग्रेसै अजम्बरी छ; महात्माहरू पनि कति आए कति गए, तर छुवाछूत ज्यूँकात्यूँ छ ।

भारतको 'शासक वर्ग (ब्राह्मण र बनियाँ) ले जिम्मेवारीको भावनाबाट पूरै अलग्गिएर राजनीतिक सत्ताको दुरुपयोग गरेको छ । यो सत्तालोलुप तथा अतृप्त वर्गले लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न गरी राजनीतिक क्षेत्रमा असन्तुलन सिर्जना गरेको छ ।

विशाल प्रदेशहरूका कारण विभिन्न आर्थिक तहका जनताबीचको असमानतालाई प्रश्रय मिल्ने, प्रभुत्वशाली जातको शक्ति र प्रभाव फैलिने, जातीय एकता र राजनीतिक गुटबन्दीमा विकास हुनेजस्ता परिणाम थुप्रै निक्लिएका छन् ।

'जनताका लागि सरकार' हुँदैमा कुनै पनि लोकतन्त्रले वास्तवमा लोकतन्त्रको दाबी गर्न सक्तैन । किनभने, त्यो लोकतन्त्रमा 'जनताद्वारा सरकार' पनि हुनुपर्छ । र, जनताहरू राज्यका अङ्गमा भाग लिन योग्य र सक्षम भएमा मात्रै मुठ्ठीभर सुविधासम्पन्न व्यक्ति मात्र सधै विधायक हुन पाउने एकाधिकार तोडिन्छ ।

All Editions

9789937837224
Paperback
ISBN13: 9789937837224
Samata Books, 2012

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review