Sathi

Sathi

साथी

Paperback
Rs 45Rs 50

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “साथी” डा. प्रेम फ्याकद्वारा रचिएको एक सचित्र बालकथा हो। साथी कथामा स-साना बालबालिकाको बालापनको कथा देखाइएको छ।  यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ।