Saral Nepali Byakaran ra Rachana 7's front cover

Saral Nepali Byakaran ra Rachana 7

Paperback
Rs 160
Genre:Textbook
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937103893
ISBN10:9937103894
Pages:136
Dimensions:7.28 x 9.45 inches

पुस्तकको बारेमा

सरल नेपाली व्याकरण र रचना शृंखला सम्पूर्ण शैक्षिक प्रक्रियाको मुख्य जगस्वरूप विद्यालयका प्राथमिक तहका कक्षा १ - ८ का विद्यार्थीहरुलाई आरम्भिक शैक्षिक चरणमा नेपाली भाषाको व्याकरणका साथै रचनापक्षका प्रारम्भिक र आधारभूत कुराहरु सम्बन्धित तह र कक्षाअनुरुप सरल, रोचक र प्रभावकारी ढंगले प्रयोगात्मक रुपमा सिकाउने खालको नयाँ पाठ्य सामग्रीतर्फको एक योजनाबद्ध जमर्को हो ।