Sanskari Banne Kaida

Sanskari Banne Kaida

संस्कारी बन्ने काइदा

Paperback
Rs 522 Rs 580
Genre:Novels
Language: Nepali
Published:April 07, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937746755
ISBN10:9937746752

पछिल्लो बाहिरी पृष्ठबाट

"हाम्रो कर्म (काम र कर्तव्य) ले हाम्रा लागि एक नैतिक स्तरको कर्मसँगै उक्त खातामा बैङ्क खाता (संस्कार) बनाउँछ । हरेक ताजा इन्ट्री चलिरहन्छ र दुवै खाताको हरेक पटक रिन्यु गर्ने काम भइरहेको हुन्छ ।"—अर्नाल्ड टायनबी

"जुन किसिमको संस्कार हामी सञ्चय गछौँ, त्यसैअनुरूप हाम्रो चरित्रको निर्माण हुन्छ । संस्कार मनुष्यको तिनै विचारहरूको परिपक्व स्वरूप हो, जसले लामो समयसम्म मस्तिष्कमा रहेर स्थायी स्थान बनाएका हुन्छन् । यदि मस्तिष्कमा असल विचार अपनाएर त्यसैको चिन्तन र मनन गर्ने हो भने त्यसैअनुरूप संस्कार पनि शुभ र सुन्दर हुन्छ । यसको विपरीत यदि नराम्रो विचार ग्रहण गरेर मस्तिष्कमा राखिरहने र मनन गर्ने गरियो भने त्यसैअनुरूप संस्कारका रूपमा फोहोरमैला मात्रै एकठ्ठा गर्ने काम गरिन्छ ।"प्रसिद्ध मनोवैज्ञानिक फ्रान्सिस मेरिल, 'द सिक्रेट सेल्फ' फाइनप्रिन्ट बुक्स (गैरआख्यान)

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode