Delivery in 1-3 days
संस्मरणहरूमा उनले यात्रा गरेका ठाउँको संस्कृति, इतिहास, मानवीय क्रियाकलाप, खानापान तथा रहनसहन समेटिएका छन् । उनका व्यक्तिगत अनुभव, स्वभाव र जीवनयापन समेत पुस्तकमा प्रस्ट रूपमा चित्रित गरिएको छ ।
डा. गिरीले विश्वका १२६ देशको भ्रमण गरी त्यहाँका नेता तथा विशिष्ट व्यक्तित्वहरूसँगको सहकार्यमा काम गरेका छन् । एक दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गिरी आफ्नो त्यही औपचारिक र अनौपचारिक यात्राहरूको दस्तावेजका रूपमा यो कृति प्रकाशनमा आएको बताउँछन् ।
Your review helps others make informed decisions
Click on a star to start your review