Sanika Gyani Kura

सानीका ज्ञानी कुरा


E-book
Rs 135
Paperback
Rs 247 Rs 275
Send as Gift!
Genre: Children
Language: Nepali
Published: August 2019
Edition: 1st

Paperback

Pages: 44

पुस्तकको बारेमा

साना बालबालिका, बिशेष गरी ६ देखि १० बर्ष उमेर समूहका बालबालिकालाई राम्रो र नराम्रो छुवाइका बारेमा सिकाउने उद्देश्यले यो किताब तयार पारिएको हो । शिक्षक तथा अभिभावकहरूले यो किताबको माध्यमबाट स-साना बालबालिकालाई सजिलै उनीहरूसँग हुने वा हुन सक्ने यौन दुर्व्यवहारको बारेमा बुझाउन र कुरा गर्न सकिन्छ ।


RELATED BOOKS