Aamale Saknuhunchha's front cover
Aamale Saknuhunchha's front coverAamale Saknuhunchha's back cover

Aamale Saknuhunchha

आमाले सक्नुहुन्छ
E-book
Rs 150
Paperback
Rs 295
Genre:Child Rearing
Language : Nepali
Published: 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937708678
ISBN10:9937708672
Pages:180
Weight:200 g

पुस्तकको बारेमा

घरमा आमा बुवाको जिम्मेवारी र सम्बन्ध ; दिदीभाइ बिचको आत्मियता र बुझाइ; स्कुल र सामाजिक परिवेशले हुर्काइमा पार्ने प्रभाव लगायत प्रसङ्गबाट लैंगिक विषय सहज र सरस भाषामा बुझाउने आन्विका गिरी लिखित "आमाले सक्नुहुन्छ" बालकथा शृङ्खला कक्षा ५ भन्दा माथिका सबै उमेर समुहका बिध्यार्थीका लागि उपयुक्त पुस्तक हो । हुर्कदैं गरेका आफ्ना बालबालिकाको भावना र मनोदशा बुझ्न् अभिभावक र शिक्षकका लागि पनि यो पुस्तक उपयोगी हुन सक्नेछ ।