Sangharsama Sabhasad's front cover

Sangharsama Sabhasad

सङ्घर्षमा सभासद्
Sangharsama Sabhasad's front coverSangharsama Sabhasad's back cover

Paperback

Currently not available.

Contact us for further queries.

About the Book

This book Sangharshama Sabhasad is a short biography of forty parliamentarians from Dalit community in the second Constituent Assembly (CA). These parliamentarians differed in their thoughts concerning the Dalit agendas given the fact that they were from various political, economic, social and cultural backgrounds. However, all of them shared long and unremitting struggle and life experiences exclusively bent on the construction of inclusive and democratic constitution. Undoubtedly, their effort was commendable in road-mapping of the Dalit-friendly governing system, state reconstruction and electoral system.

In this premise, this book is a portrayal of life of forty Dalit CA members prior to their representation in the Constituent Assembly and about the hurdles they confronted for social justice. Simultaneously, the book attempts to accumulate different opinions and deliberations raised and discussed during the CA, to assist in synthesizing the agendas that had been augmented during that period.

पछिल्लो बाहिरी पृष्ठबाट

पहिलो संविधानसभामा दलित सभासद् र दलित मुद्दाप्रति संवेदनशील गैरदलित सभासद्हरूको प्रयत्नस्वरूप केही महत्त्वपूर्ण अग्रगामी उपलब्धि हासिल भएका छन् । ती उपलब्धिलाई दोस्रो संविधासभाले अपनत्व ग्रहण गरिसकेको स्थितिमा तिनको सुरक्षासँगै नपुग अधिकार थप गर्ने दायित्व नयाँ सभासद्हरूको काँधमा आएको छ । यही दायित्वलाई पूरा गर्ने अभियानमा क्रियाशील दोस्रो संविधानसभाका ४० जना दलित सभासद्को प्रयासलाई भरथेग गर्नु सबै दलित समुदायको कर्त्तव्य हो

यही क्रममा उनीहरूले संविधानसभामा प्रतिनिधित्व गर्नुअघि गरेका सङ्घर्ष तथा त्यसको गहन अनुभूति र विचारको महत्त्व उल्लेखनीय छ नै, तिनको अभिव्यक्ति पनि आफ्नो ठाउँमा सार्थक देखिन्छ । संविधानसभामा बहसमा रहेका मुद्दामा उनीहरूका विविध मतलाई एक ठाउँमा ल्याउने र तिनलाई संश्लेषण गर्न सघाउने उद्देश्यले यो पुस्तकको रचना गरिएको हो ।

All Editions

Paperback
Samata Books, 2014

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review