Samayaka Khukula Chappal's front cover

Samayaka Khukula Chappal

समयका खुकुला चप्पल
Samayaka Khukula Chappal's front coverSamayaka Khukula Chappal's back cover

Paperback

Rs 250

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

जन्मनु हातमा नभए पनि जन्मनेछौ, समयले बढाउँदै लैजानेछ, तब, जिउँन सिक्नू । फिर्ता आओस् नआओस्, मनभरिको प्रेम गर्नू । साइनो केलाउनू माटोसँगको, स्वतन्त्र भइ कल्पनाको विचरण गर्नू । समय दिनू आफैँलाई, आत्माले तिमीलाई आफैँसँग चिनाउनेछ । चिनाउँदा चिन्नू । हरेक क्षण खुब रमाउनू, उत्सव मनाउनू तर समय जित्न समय नजोगाउनू । उछिन्न नखोज्नू समयलाई । मात्र, सहयात्री बन्नू । कुनै दिन खुकुलो हुनेछौ र छुट्नेछौ चप्पलझैँ समयको गोडाबाट । त्यसैले यति मात्र जान्नू कि जानु अघि नै जीवनका हरेक बाटामा पाइला चलाउनू । बाटोलाई नै आफू बनाउनू ।

All Editions

9789937143752
Paperback
ISBN13: 9789937143752

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review