Currently not available.
Contact us for further queries.Sambeshitako Bahas is an important publication of Samata Foundation. The book is written by Dr. Ramesh Sunam which deals with the ongoing debate on inclusion and reservation in Nepal in a theoretical and exploratory manner. The book seeks to find the theoretical and practical answers to the questions on the legitimacy of inclusive policies, particularly in the
bureaucracy and other sectors. The author has also presented new methods and models for the promotion of proportional inclusion and inclusive democracy.
The author not only questions the established notion of inclusion and reservation, but also seeks to discover new truths based on the reservation.
The book is mainly focused on the discourse that the reservation has weakened the meritocracy and the benefits of the inclusive policy are taken only by the elite women, Madhesi, Janajati and Dalit communities. The book states that the model of inclusion adopted by the state is not practical.
यो पुस्तकमा नेपालमा चलिरहेको समावेशीकरण तथा आरक्षणको बहसलाई सैद्धान्तिक तथा खोजमूलक ढङ्गले गहिरो चिरफार गरिएको छ । विशेषतः कर्मचारीतन्त्र तथा अन्य क्षेत्रमा लागू गरिएको समावेशी नीतिको औचित्यमाथि उठाइएका प्रश्नबारे सैद्धान्तिक र व्यावहारिक उत्तर खोज्ने कोसिस गरिएको छ ।
यो पुस्तक आरक्षणले योग्यतातन्त्र (मेरिटोक्रेसी)लाई दुर्बल बनाएको तथा समावेशी नीतिको लाभ महिला, मधेशी, जनजाति र दलित समुदायका सम्भ्रान्त (एलिट)ले मात्रै लिएको डिस्कोर्समा केन्द्रित छ । हाल प्रचलित 'व्यक्ति-केन्द्रित योग्यतातन्त्र ́ असमावेशिता र असमानतालाई सम्बोधन गर्न असफल रहेकोले त्यसको विकल्पमा 'समावेशी योग्यतातन्त्र'को मोडेल डिस्कोर्सका लागि सुझाइएको छ । पुस्तकका लेखक डा. रमेश सुनामको निष्कर्ष छ, समानुपातिक समावेशिता प्रवर्धन गर्न राज्यले अँगालेको समावेशिताको मोडेलले समावेशिता होइन, असमावेशितालाई स्थायी बनाउन थालेको छ । त्यसैले लेखकले समानुपातिक समावेशिता तथा समावेशी लोकतन्त्र प्रवर्धनका लागि नयाँ विधि र मोडेल पनि सुझाएका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review