Samaj Adhyan (15)

Samaj Adhyan (15)

समाज अध्यान (१५)

Edited by Chudamani Basnet, Edited by Devraj Humagain, Edited by Devendra Uprety, Edited by Pratyoush Onta, Edited by Maheshraj Maharjan, Edited by Lokranjan Parajuli, Edited by Shekhar Parajuli
Paperback
Rs 300

पुस्तकको बारेमा

यसभित्र

• स्थानीय सडक निर्माणको राजनीति
• मेडिकल कलेजको सम्बन्धनमा लुकेको स्वार्थ
• योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम
• खुला विश्वविद्यालय स्थापना गर्दाका भोगाइ • पुस्तक समीक्षा
• महिला आन्दोलन र विविधता • नारीवादी आँखामा विवाह
• राजनीतिमा महिला सहभागिता • जर्नल लेखन अनुभव
• २००७ सालको गोरखा-क्रान्ति • भूकम्पमा राज्य
• नीति अनुसन्धान प्रतिष्ठानको अभिलेख
• नागरिक आन्दोलन र नागरिक समाज