Samanata ka Pailaharu's front cover

Samanata ka Pailaharu

समानताका पाइलाहरू: राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण
Samanata ka Pailaharu's front coverSamanata ka Pailaharu's back cover

Paperback

Rs 700

Delivery in 1-3 days

A feminist analysis of the political movement in Nepal by Dr. Binda Pandey.

"सङ्गीत निर्देशकले वाद्यवादकलाई एकै दिशामा डोऱ्याएर मीठो धुन सिर्जना गरेझै समाजका सबै अवयव परिचालन गरेर लोकतन्त्र र सामाजिक न्यायको नेतृत्व गर्ने दायित्व राजनीतिक पार्टीहरूको हो । उनीहरूले सही कदम चाले यो अभियान सफल हुन्छ, गल्ती गरे देश दशकौं पछि पर्छ । तसर्थ सामाजिक मुद्दाको अध्ययनका लागि पार्टीहरू केन्द्रबिन्दु हुन् । अभियन्ता र प्राज्ञिक दुवै भूमिकामा रहेकी डा. बिन्दा पाण्डेले लेखेको यो कृतिमा नेपाली राजनीतिमा महिला सहभागिता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समीक्षा गरिएको छ । आन्दोलनबाट प्राप्त उपलब्धिको विहङ्गम चर्चा पनि गरिएको छ । अनि नयाँ चुनौतीको सविस्तार व्याख्या पनि । असङ्गतिका विषयमा लेखकले आफू सम्बद्ध पार्टीलाई पनि बाँकी छाडेकी छैनन् । तसर्थ पुस्तक यथार्थपरक छ ।"

प्रदीप ज्ञवाली

All Editions

9789937665780
Paperback, 1st Edition
ISBN13: 9789937665780
FinePrint, 2020

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review