Sahakaari Maargadarshan's front cover

Sahakaari Maargadarshan

सहकारी मार्गदर्शन
Sahakaari Maargadarshan's front coverSahakaari Maargadarshan's back cover

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

सहकारीका बारेमा सैद्धान्तिक एवम व्यावहारिक जानकारी दिने दर्लभकोटि पुस्तक हो-सहकारी मार्गदर्शन।

देशकै अब्बल र सफल सहकारीमध्येको एक नेपाल बहुद्देश्यीय सहकारीलाई विगत २५ वर्षदेखि कुशल नेतृत्व प्रदान गर्दै आइरहेका लेखकले यस पुस्तकमा आफुले । देखेका सिकेका र व्यवहारमा लागु गरेका अनुभवहरु समावेश गरेका छन ।

सहकारीसम्बन्धी सर्वाधिक रुचाइएका कार्यपत्रहरुको सम्पादित अंश तथा । आममानिसको जानकारीका लागि विभिन्न समयमा लेखिएका जानकारीमुलका लेखहरू पनि समावेश छन् । तिनमा तत्कालीन समयकै तथ्याङ्क उल्लेख छ। साथमा सहकारी ऐन २०७४ को विश्लेषण पनि समावेश छ।

सहकारीका बारेमा बुझ्न चाहनेहरुका लागि अति उपयोगी छ यो पुस्तक । सहकारीलाई कसरी सफल बनाउने भनेर छटपटाइरहेका सहकारीका सञ्चालक तथा शंधर सदस्यहरुका लागि यसले सञ्जीवनीको काम गर्न सक्दछ ।

All Editions

9789937919838
Paperback, 1st Edition
ISBN13: 9789937919838
Manjari Publication, 2017

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review