Sagwol Azerbaijan

सागओल अजरबैजान: यात्रा निबन्ध


E-book
Rs 144 Rs 160
Paperback
Rs 144 Rs 300
Send as Gift!
Genre: Travelogue
Language: Nepali
Published: November 2014
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937848145
ISBN10: 9937848148
Pages: 238
Weight: 250 g

पुस्तकको बारेमा

यात्रा निबन्धहरुको सङ्कलन रहेको यस पुस्तकमा सोभियत सङ्घबाट केही समय अघि अलग्एिको देश अजरबैजानका जनताको साम्यवादी व्यवस्थाप्रतिको अतीतमोह र नवथापित पूँजीवादलाई जीवनसापेक्ष बनाउन सङ्घर्षरत जनजीवनबारे लेखिएका छन् । 

पछिल्लो बाहिरी पृष्ठबाट

यथार्थमा मलाई अजरबैजानमा कार्लमार्क्सको कम्युनिस्ट मेनिफेस्टोको वास्तविक जीवनजगतमा गरिएको प्रयोग आफ्नै आखाँले देखिसकेपछि हाम्रा दिग्गज नेताहरुका कम्युनिजममाथि गरिने व्याख्यानहरु प्रभावहीन लग्न थाले। 

हाम्रो अजरबैजान यात्राको संयोग पनि अनौठे थियो- यता आफ्नो देशमा कम्युनिस्ट आन्दोलनको चरम ताप, उता आफू गएका देशमा सेलाएको कम्युनिस्ट व्यवस्थाको तषारापात । दुवै देशको विषम परिस्थितिबीच उभिनुपर्दा ममा एक प्रकारको चिन्तन विकसित हुन थाल्यो- मानिसले मानिसको कल्याणका लागि बनाएको व्यवस्थाले मानिसकै उपयोग गर्न थालेपछिकस्तो हुँदो रहेछ मानवताको स्थिति।

धन्यवाद, बाईबाई, स्वागत, चियर्स, स्याबास जस्ता बहअर्थ बोक्ने ‘सागआल’ शब्दको अत्यधिक प्रयोगबाट अजरीहरू आफ्नो सभ्यता र सामाजिक सह-अस्तित्वको पहिचान दिन्छन। मैले उनीहरूबाटे सिर उनीहरूसँगै बोल्न थालें ‘सागओला !’

अपरीहरूको जनजियोमा रहने अत्यन्त प्रिय शब्द मैले बोलेको सनरनीहरू मलाई भन्ने गर्थ- ‘आईई सागआल’ अथात स्याबास! यो शब्दसँग  मेरो आत्मीय नाता गासियो र मल नीलाई किताव समर्पण गर सागओलअजरबजाना !