Delivery in 1-3 days
यात्रा निबन्धहरुको सङ्कलन रहेको यस पुस्तकमा सोभियत सङ्घबाट केही समय अघि अलग्एिको देश अजरबैजानका जनताको साम्यवादी व्यवस्थाप्रतिको अतीतमोह र नवथापित पूँजीवादलाई जीवनसापेक्ष बनाउन सङ्घर्षरत जनजीवनबारे लेखिएका छन् ।
यथार्थमा मलाई अजरबैजानमा कार्लमार्क्सको कम्युनिस्ट मेनिफेस्टोको वास्तविक जीवनजगतमा गरिएको प्रयोग आफ्नै आखाँले देखिसकेपछि हाम्रा दिग्गज नेताहरुका कम्युनिजममाथि गरिने व्याख्यानहरु प्रभावहीन लग्न थाले।
हाम्रो अजरबैजान यात्राको संयोग पनि अनौठे थियो- यता आफ्नो देशमा कम्युनिस्ट आन्दोलनको चरम ताप, उता आफू गएका देशमा सेलाएको कम्युनिस्ट व्यवस्थाको तषारापात । दुवै देशको विषम परिस्थितिबीच उभिनुपर्दा ममा एक प्रकारको चिन्तन विकसित हुन थाल्यो- मानिसले मानिसको कल्याणका लागि बनाएको व्यवस्थाले मानिसकै उपयोग गर्न थालेपछिकस्तो हुँदो रहेछ मानवताको स्थिति।
धन्यवाद, बाईबाई, स्वागत, चियर्स, स्याबास जस्ता बहअर्थ बोक्ने ‘सागआल’ शब्दको अत्यधिक प्रयोगबाट अजरीहरू आफ्नो सभ्यता र सामाजिक सह-अस्तित्वको पहिचान दिन्छन। मैले उनीहरूबाटे सिर उनीहरूसँगै बोल्न थालें ‘सागओला !’
अपरीहरूको जनजियोमा रहने अत्यन्त प्रिय शब्द मैले बोलेको सनरनीहरू मलाई भन्ने गर्थ- ‘आईई सागआल’ अथात स्याबास! यो शब्दसँग मेरो आत्मीय नाता गासियो र मल नीलाई किताव समर्पण गर सागओलअजरबजाना !
Your review helps others make informed decisions
Click on a star to start your review