Sachitra Anka Gyan

सचित्र अंक ज्ञान

Paperback
Rs 108Rs 120

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “सचित्र अंक ज्ञान” हेमराज भुसालद्वारा तयार पारिएको बालबालिकाका लागी अति उपयोगी पुस्तक हो।यो पुस्तक भर्खर स्कुल भर्ना भएका विद्यार्थीहरु अथवा भर्ना हुन बाँकी नै रहेका विद्यार्थीहरुलाई अंकका बारेमा ज्ञान दिन एकदमै उपयोगी छ।