Paperback

Rs 298

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

‘रे’ लघुकथासङ्ग्रहका लघुकथाहरू भावना र विचारको विशाल महासागर हुन् । प्रत्येक शीर्षक आफ्नै एउटा संसार हो - सुरुवातसँगै पाठकलाई तान्ने र अन्त्यमा गहिरो भाव छाडेर जाने । सामान्य लाग्ने विषयवस्तुलाई पनि विद्रोह, प्रेम, पीडा, अवसर, धोका, बदला जस्ता गहन अनुभूतिको नखोलिएका पाना खुलेझैँ बनाइदिन्छन् लघुकथाहरूले | प्रयोगशील र नवीन शैलीमा रचित यी लघुकथाहरूले 'एकपटक पढेर छोडौं भन्ने विकल्प नै दिँदैनन् - एउटा कथा पढेसँगै अर्को कथा पढौँ- पढौँ बनाइहाल्छन् । मानौँ शब्दहरूले पाठकको ढुकढुकीलाई नै कथामा बाँधिराखेका हुन् ।
'रे भित्रका लघुकथा पढ्नु आफ्नै अस्तित्वसँग संवाद गर्नु पनि हो ।

All Editions

9789937969321
Paperback
ISBN13: 9789937969321
Kalam Prakashan, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review