Currently not available.
Contact us for further queries.गाउँ घरमा हराउदै गएका शब्दहरु र भाषाको उत्खनन् हो, ‘रसिया राग’ ।
यस कृतिमा लेखिएका भाषा र शब्दहरुले बाजेबोजु पुस्ताको औधि याद दिलाउछ । यस्ता कविताहरु नै हाम्रो थातथालोको पहिचान हो । खाट्टी किराती भाषा र संस्कारको प्रतिनिधित्व कविताहरुले गरेको छ । मेलापातहरुमा खेताला बनेर, चिप्लेटी ढुंगा माथि बसेर, आमाले उ बेला गाएको रसिया राग अहिले पनि सुसाई रहेको हुनु पर्छ ।
पछिल्लो पानाहरुमा प्रेमिल कविताहरु पढ्न सकिन्छ । उनको कविताहरु नयाँ बुनोट लिएर आएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review