Paperback

Rs 290

Delivery in 1-3 days

पुस्तकको बारेमा

रानीपोखरी, काठमाडौंको मुटुमा अवस्थित एक ऐतिहासिक पवित्र पोखरी हो | रानीपोखरी धेरै शताब्दी आगाडी नै बनिएको एक इतिहासको महत्त्वपूर्ण चीनो हो | कसले बनाए त रानीपोखरी र रानीपोखरीलाई किन त्यो नाम दियो त ? यस किताबमा रमाइला चित्रणका साथ रानीपोखरीको सम्पूर्ण इतिहास प्रस्तुत गरिएको छ | इतिहासको अमुल्य पाठ पल्टाउन र बुझ्न यो किताब अवश्यै पढ्नु पर्छ | 

All Editions

9789937737968
Paperback
ISBN13: 9789937737968
Kathalaya