Purviya Darshan Bimarsha's front cover

Purviya Darshan Bimarsha

पूर्वीय दर्शन विमर्श

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

यो निबन्ध सङ्गहमा पाँच खण्ड र ६१ वटा निबन्ध समाविष्ट छन् । यीमध्ये पहिलो वैदिक दर्शन खण्डमा वेद र उपनिषद् सम्बन्धी विषयवस्तुमा आधारित नौवटा निबन्ध छन्, जहाँ वेद र विज्ञानलाई समन्वयात्मक ढङ्गमा विश्लेषण गर्ने प्रयास भएका छन् । दोस्रो पौराणिक दर्शन खण्डमा १८ वटा निबन्ध सङ्कलित छन्, जहाँ १८ महापुराणको परिचय र तिनका धार्मिक, सामाजिक तथा संस्कृतिक विशेषता केलाउने प्रयास भएका छन् ।

तेस्रो संस्कृति संरक्षण खण्डमा संस्कार र संस्कृति सम्बन्धी नौ वटा निबन्ध र चौथो शब्द तथा सदाचार खण्डमा शब्दको शक्ति, स्रोत र सामथ्र्य तथा सुशान सम्बन्धी पाँचवटा निबन्ध समाविष्ट छन् । पाँचौँ विविध खण्डमा सामाजिक विकृति र तिनका निराकरण सम्बन्धी विषयवस्तु समेटिएका २० वटा निबन्ध रहेका छन् । 

All Editions

Paperback, 1st Edition
Ratna Pustak Bhandar, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review