Purpala

पर्पला


Paperback
Rs 283 Rs 315
Send as Gift!
Genre: Novels
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 9789937910132
ISBN10: 9937910137

पछिल्लो बाहिरी पृष्ठबाट

ऊसँग भेटिनु एउटा संयोग, मन पराउनु मनको बाध्यता ! आफ्नो बनाउने रहर मेरो आफ्नै । तर कसलाई थाहा थियो र, रहर पनि बन्छ व्यथा !  

 उसले चाह्यो, मैले चाहिनँ । उसलाई चाहँ तर पाइनँ ! उपेक्षा र अपेक्षाको द्वन्द्वबीचे भैदिएँ में कथा। 

  मन पराउनु मेरो अपराध थियो, सायद । तर जीवनभर यही अपराधलाई प्रेम गरिरहें । यो हो मेरो, अपराध-गाथा ।