Pulimarangko Alikhit Itihaas's front cover
Pulimarangko Alikhit Itihaas's front coverPulimarangko Alikhit Itihaas's back cover

Pulimarangko Alikhit Itihaas

पुलिमरांगको अलिखित इतिहास
Genre:History
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937948975
ISBN10:9937948975

पछिल्लो बाहिरी पृष्ठबाट

प्लिउ म्रो (पुलिमराङ) एउटा ऐतिहासिक विरासत बोकेको गाउँ हो । नेपालको स्वतन्त्र साहस र प्रजातन्त्रको आदर्शप्रतिको अटल प्रतिबद्धताको प्रतीक हो । प्राकृतिक रूपमा सुन्दर मनमोहक पुलिमराङभित्र गहिरो राजनैतिक विरासत छ । जसले नेपालको इतिहासमा बिर्सनै नसकिने गहिरो छाप छोडेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको यात्रालाई स्पष्ट आकार दिन पुलिमराङ गाउँको ठूलो भूमिका छ । यो गाउँका युवाहरूको अटल साहस र प्रतिबदताले स्वेच्छाचारी शासकहरू तरङ्गित हुन पुगेको गर्विलो इतिहास छ । १०४ वर्षसम्मको जहानियाँ राणा शासन र भर्खरै बामे सर्न लागेको निरंकुश पञ्चायतलाई शुरूवाती प्रहार गरेर यो गाउँका आधा दर्जन युवाहरू शहीद भएका छन् ।