Pulimarangko Alikhit Itihaas's front cover

Pulimarangko Alikhit Itihaas

पुलिमरांगको अलिखित इतिहास
Pulimarangko Alikhit Itihaas's front coverPulimarangko Alikhit Itihaas's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

प्लिउ म्रो (पुलिमराङ) एउटा ऐतिहासिक विरासत बोकेको गाउँ हो । नेपालको स्वतन्त्र साहस र प्रजातन्त्रको आदर्शप्रतिको अटल प्रतिबद्धताको प्रतीक हो । प्राकृतिक रूपमा सुन्दर मनमोहक पुलिमराङभित्र गहिरो राजनैतिक विरासत छ । जसले नेपालको इतिहासमा बिर्सनै नसकिने गहिरो छाप छोडेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको यात्रालाई स्पष्ट आकार दिन पुलिमराङ गाउँको ठूलो भूमिका छ । यो गाउँका युवाहरूको अटल साहस र प्रतिबदताले स्वेच्छाचारी शासकहरू तरङ्गित हुन पुगेको गर्विलो इतिहास छ । १०४ वर्षसम्मको जहानियाँ राणा शासन र भर्खरै बामे सर्न लागेको निरंकुश पञ्चायतलाई शुरूवाती प्रहार गरेर यो गाउँका आधा दर्जन युवाहरू शहीद भएका छन् ।

All Editions

9789937948975
Paperback
ISBN13: 9789937948975
Bulbul Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review