Prometheus ko Philingo

प्रमिथसको फिलिङ्गो

Paperback

Currently not available.

Request this book

त्तीस थान कविता रहेको ‘प्रमिथसको फिलिङ्गो’मा संग्रहित कविताहरूमा भावनात्मक अनुभूतिको प्रधानता पाइन्छ। यी कविताहरूमा समय र समाजलाई गरिएका सम्बोधन पनि सशक्त छ। यी कविताहरू समाजप्रति, जीवनप्रति आशा देखाउने कविता हुन् । जसले समयलाई सचेत ढंगले सम्बोधन गरेको छ।

All Editions

Paperback, 1st Edition
Indigo Ink, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review