Currently not available.
Contact us for further queries.पुस्तक प्रियदर्शन भित्र बाइस हजार शब्दको एउटै प्रेमपत्र समेटिएको छ । विशेष गरी प्रेमको विषयबस्तुमा कलम चलाउन चाहाने बालिकाको विशेषतालाई प्रस्तुत कृतिले अझ प्रष्ट पारेको छ । पाठकहरू पनि बालिकाले प्रेमकै बारेमा लेखेको बढी मन पराउँछन् ।
प्रेम लेख्न सकिने विषय होइन् । चित्रमा, शब्दमा र भावनामा कतै पनि यसलाई अटाउन सकिन्न । मान्छेको जीवनमा प्रेमले पार्ने प्रभाव र यसको महत्व लेखन मार्फत दर्शाउनु लेखकको उद्धेश्य हो ।
Your review helps others make informed decisions
Click on a star to start your review