Priya Swopnadrasta's front cover

Priya Swopnadrasta

प्रिय स्वप्नद्रष्टा
Priya Swopnadrasta's front coverPriya Swopnadrasta's back cover

Paperback

Rs 475

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

देश समृद्ध हुनका लागि व्यक्ति, व्यवस्था र जनताको अहम् भूमिका हुन्छ । तर, त्यो भन्दा बढी एक सक्षम पथप्रदर्शकको ठूलो खाँचो हुन्छ, जसले समयको तालमा आफ्ना कदमहरू चाल्न सकोस् । बाटो पहिल्याएर अविच्छिन्न हिँड्न सक्षम व्यक्तिले मात्र अरूलाई बाटो देखाउन र सही गन्तव्यमा पुयाउन सक्छ । सत्य-निष्ठा, समर्पण, साधना, अनुभव र निरन्तर प्रयासबाट एक असल नेतृत्वले देशलाई समृद्धिको मार्गमा डोयाउन सक्छ भन्ने यस उपन्यासको सार हो । साथै, न्याय र निःस्वार्थ सेवालाई ग्रहण गरी असत्यलाई पराजित गर्न एक न्यायप्रेमीले गरेको बलिदानलाई यस कृतिले उद्बोधन गरेको छ । नैतिक मूल्य, सामाजिक न्याय र कर्मयोगी सोचको स्खलन भइरहेको वर्तमान समाजलाई थाङ्ग्रो लगाउनु यस उपन्यासको ध्येय हो ।

मानसपटलमा समृद्ध देशको सपना सजाउँदै प्राणको आहुति दिनेहरूका सपनाहरूले मूर्तरूप प्राप्त गर्न फेरि पनि जन्मनु पर्छ स्वप्नद्रष्टाहरू भन्ने यस कृतिको चिन्तन हो ।

 

All Editions

9789937780919
Paperback
ISBN13: 9789937780919
Shikha Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review